दफा २१
विघटन हुंँदाको परिणाम

विश्वविद्यालय विघटन भएका अवस्थामा यसको सम्पूर्ण सम्पत्ति नेपाल सरकारको हुनेछ ।